पूर्वीय र  पाश्चात्य समालाेचना  भित्र पाैरस्त्य साहित्य सिध्दान्तका काव्य र साहित्यकाे अन्तर्सम्बन्ध,रसका समिचिन मीमांसा, रस सिध्दान्त र रस सामग्री तथा  विवेचना ,ध्वनि र ध्वनि सिध्दान्त तथा वर्गीकरण,अलङ्कार सिध्दान्तका एतिहासिक रुपरेखा,वर्गीकरण तथा प्रयाेग रीति,गुण र त्यसका सैध्दान्तिक रुपरेखा यसभित्र  समाविष्ट छ । 

पाश्चात्य समालाेचना प्रणालीका समाजपरक, मनाेविज्ञानपरक,